LATEST



भक्तपुर । भक्तपुर जिल्लामा रहेको भक्तपुर अस्पताल यो वर्ष पनि उत्कृष्ट घोषणा भएको छ । विसं १९६१ सालमा चन्द्रलोक डिस्पेन्सरीका नामबाट १५ शैय्यामा सेवा सुरु भएको वीर अस्पताल पछिको दोस्रो जेठो भक्तपुर अस्पताल यस वर्ष देशकै सर्वोत्कृष्ट अस्पताल घोषणा भएको हो । सरकारी मूल्याङ्कन टोलीले स्थलगत रुपमा
थप पढ्नुहोस्













Total views : 408764