LATEST



भक्तपुर । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरुले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर व्यवसाय धरासायी बनाएको बक्ताहरुले बताएका छन् । कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग महासंघका केन्द्रीय अध्यक्ष
थप पढ्नुहोस्













Total views : 404970