LATEST


एजेन्सी । पाकिस्तानको दक्षिणी बालुचिस्तान प्रान्तमा बिहीबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा बीसजनाको ज्यान गएको सरकारी अधिकारीहरूले बीबीसीलाई जानकारी गराएका छन् । कम गहिराईमा केन्द्रविन्दु भएर आउने भूकम्पले धेरै क्षति पुर्याउने भएकाले भौतिक धेरै पूर्वाधार तहसनहस भएको छ, भने मृतकको संख्या बढ्नसक्ने समेत बताइएको छ । यता अन्तर्राष्ट्रिय समाचार
थप पढ्नुहोस्







Total views : 409746