LATEST



काठमाडौं । नेपालले भ्रष्टचारमा ३३अंक प्राप्त गर्दै ११७ औं स्थान पाएको छ । विश्वभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल टिआईले आफ्नो वार्षिक रिपोर्टको निष्कर्ष सार्वजनिक गर्दै नेपाललाई भष्टाचार हुने मुलुकको ११७ औं स्थानमा आफ्नो नाम दर्ज गरेको छ । टीआइले सन् २०२० मा संसारभरका १८० देशको
थप पढ्नुहोस्












Total views : 405656