LATEST



भक्तपुर । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो । आज बस्ने बैठकको एजेन्डाबारे जानकारी नआइसकेको बताइएको छ । आजको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर प्रयास गरे पनि
थप पढ्नुहोस्













Total views : 408764