LATEST



भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिताको अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न भएको छ । आज विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै सोही दिन भएको
थप पढ्नुहोस्











Total views : 405417