LATEST



भक्तपुर । भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव फेला परेको छ । बुधबार दिउसो १६ः३० बजे सुर्यविनायक नगरपालिका-९ पलासे फनभ्याली नजिक मोटरसाइकल दुर्घटना भई सोहि मनेटरसाइकलले थिचेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको जनाएको छ । उक्त शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो ।
थप पढ्नुहोस्












Total views : 405424