LATEST



काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीद्वारा आयोजित फोहोर मैला व्यवस्थापन तथा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सघंले काठमाडौंको बानेश्वर क्षेत्रमा थुप्रिएको फोहोर उठाएको छ । तीन वटा ट्रक प्रयोग गरेर युवा संघले फोहोर उठाएको हो । यस्तै अन्य क्षेत्रमा थुप्रिएको फोहोर पनि व्यवस्थापन
थप पढ्नुहोस्












Total views : 409085