LATEST



जन आवाज न्युज/भक्तपुर । सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा आइतबार सशस्त्र प्रहरीको झन्डा फहराउन सफल भएका छन् । उनले आइतबार बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । उनी लोबुचे हिमालबाट बिहान १२ बजे ओर्लिएको बताएका छन् । आरोहणका लागि ७ जना विदेशी र उनी १
थप पढ्नुहोस्













Total views : 408787