LATEST



काठमाडौं । एनएमबि बैंकका शेयरधनी बिष्णु प्रसाद भट्टराईको नाममा रहेको ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा आएको बताइएको छ । बैंकले सो शेयर विक्रिका लागि सोमवार ३५ दिने सुचना जारी गर्दै शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनुपर्ने
थप पढ्नुहोस्












Total views : 405516