एनएमबि बैंकको ४० हजार कित्ता शेयर सोमवारदेखि विक्रीमा | Jana Aawaj News

एनएमबि बैंकको ४० हजार कित्ता शेयर सोमवारदेखि विक्रीमा

पढ्न लाग्ने समयः < 1 मिनेट
एनएमबि बैंकको ४० हजार कित्ता शेयर सोमवारदेखि विक्रीमा : Jana Aawaj News

काठमाडौं । एनएमबि बैंकका शेयरधनी बिष्णु प्रसाद भट्टराईको नाममा रहेको ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा आएको बताइएको छ ।

बैंकले सो शेयर विक्रिका लागि सोमवार ३५ दिने सुचना जारी गर्दै शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

३५ दिनको समयावधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने बैंकले जानकारी गराएको समेत गराएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न