साधना लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश प्रस्ताव | Jana Aawaj News

साधना लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश प्रस्ताव

पढ्न लाग्ने समयः < 1 मिनेट
साधना लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश प्रस्ताव : Jana Aawaj News

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।

संस्थाले कात्तिक १३ गते होटल गोरखा बिसौनी, गोरखामा विहान ११ बजे पाँचौ वार्षिक साधारण सभाको आव्हान गरेको छ ।

भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७ र ७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार ४०० रहेकोमा सोहि पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न