LATEST



काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात गरेको छ । उक्त खेल माल्दिभ्समा भइरहेको छ । साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता रहेको भारत लगातार दोस्रोपटक बराबरीमा रोकिएको हो । राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ को नतिजा निकालेको
थप पढ्नुहोस्











Total views : 405589