LATEST



काठमाडौं । गृह मन्त्रालयले धमाधम प्रमुख जिल्ला अधिकारी सीडीओहरुको सरुवा गरिरहेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको छ । काज सरुवा हुनेहरुमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई उक्त ठाउँमा पठाइएको छ । यस्तै गृह मन्त्रालयका सहसचिव
थप पढ्नुहोस्












Total views : 405516