LATEST



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । बिहान साढे ८ बजेबाट पार्टी मुख्यालय पेरिस डाँडामा सांगठनिक विषयमा केन्द्रित रहेर स्थायी कमिटी बैठक भइरहेको छ । आज बसिरहेको बैठकमा राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर पार्टीले कार्तिक १३ गते वडा सम्मेलन गर्ने जनाएको छ । त्यस्तै मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने प्रस्ताव गरिएको
थप पढ्नुहोस्











Total views : 405779