LATEST



रशिला थापा काठमाडौं । आईतबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्थी स्वंयसेवक समुह ISBA ले विद्यार्थीहरुद्धारा आयोजित सरसफाई अभियान जोरपाटिमा सम्पन्न गरेको छ । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण सुवेदीले अघिल्लो वर्षहरुमा झै यो वष पनि सरसफाईद्धारा जनचेतना जगाउने कार्य परमेश्वर मण्डलविश्व सुसमाचार
थप पढ्नुहोस्












Total views : 409079