LATEST



भक्तपुर । जिल्ला प्रशासन कार्यालयको आयोजना एवम् सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा भक्तपुरको टौमढीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले आगलागी सम्बन्धी भएको कृत्रिम घटना अभ्यास कार्यक्रम सबै नागरिकहरुको लागि आवश्यक भएको बताउनुहुँदै जुनसुकै
थप पढ्नुहोस्













Total views : 408764