LATEST



एजेन्सी । इक्वेडरको जेलमा दुई समूहबीचको झडप हुँदा कम्तिमा ११६ जनाको मृत्यु भएको बताइएको छ । दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठूलो जेलहिंसा भएको हो । उक्त घटना गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको बताइएको छ । पुलिस कमाण्डर फुस्तो ब्यूनानोका अनुसार सो झडपमा
थप पढ्नुहोस्












Total views : 409085