LATEST



भक्तपुर । नेकपा एमाले भक्तपुरले बैशाख ३० गते हुने निर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटीकाे गठन गरेको छ । बुधवार शंखधर पार्टी प्यालेस ठिमिमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्ष बचन देउजाको नेतृत्वमा उक्त कमिटी बनाएको हो । स्थानीय निर्वाचनका लागि अध्यक्ष देउजा संयोजक रहने गरि ३०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको
थप पढ्नुहोस्













Total views : 408764