LATEST



पहिलो प्रेम तिमीले लेखेको पत्रसँग दोस्रो प्रेम तिमीले दिएको औंठीसँग अनि तेस्रो प्रेम भौतिक शरीरसँग तैपनि, प्रेम के हो बुझ्न सकेनौ तिमीले न मैले नै बुझ्न सकेँ तिमिले बुझेको प्रेम धन र सम्पत्ति अनि ठुला-ठुला महल पद, प्रतिष्ठा तिमीले आँखा चिम्लेर दिने प्रेम नै बस् त्यही थियो । प्रिय मन, तर, तिमीले दिएको प्रेम किन प्रेम लागेन
थप पढ्नुहोस्











Total views : 405417