LATEST



ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गर्ने भएको छ । गाउँपालिका भित्रका स्थानीय विषयलाई समेटिएर गाउँपालिकाले विद्यालयस्तरमा पठनपाठन गर्नका लागि आफ्नै पाठ्यक्रम निर्माणको गृहकार्य थालेको हो । कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा चैत्र १० गते स्थानीय बिषयको पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम
थप पढ्नुहोस्












Total views : 409085