LATEST



भक्तपुर । ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मृत्यु भएको छ । मंगलवार सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगर ग्यास लिक भई जलेर घाइते भएपछि उपचारका क्रममा आज मृत्यु भएको हो । रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन् । उपचारका क्रममा किर्तिपुरस्थित बर्न
थप पढ्नुहोस्












Total views : 409084