LATEST



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा किसान कार्ड लागू हुने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एवं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको व्यवस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको जानकारि दिनुभयो । मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको
थप पढ्नुहोस्












Total views : 408579