LATEST
काठमाडौं । विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय बक्तृत्व प्रतियोगिता आयोजना गरेको छ । बालबालिकालाई सुर्तीबाट बचाऔं भन्ने यसपालीको विश्व धुम्रपानरहित दिवसको नारालाई सार्थक पार्नका लागि प्रतियोगिताको आयोजना गरिएको एनसिडी एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले
थप पढ्नुहोस्





Total views : 403567