LATEST



काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले रक्तदान कार्यक्रम सप्पन्न गरेको छ । विहिबार ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम, १३२९ औं विश्वब्यापी रक्तदान अभियानमा मण्ड्लिका १२० जना सदस्यहरुले रक्तदान गरेका छन् । गत सोमबार ललितपुरमा, बुधबार काठमाडौंको टोखामा अमुल्य जीवन
थप पढ्नुहोस्












Total views : 408600