LATEST



काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री ६–६ महिनामा परिवर्तन गर्ने बाहेक जनहितका लागि कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले परमादेशबाट बनेको सरकारको काम टिप्पणी गर्न लायक नै नभएको बताउनुभएको हो । यस्तै उहाँले एमालेको १० औं
थप पढ्नुहोस्












Total views : 405927