LATEST



काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आम नागरिकको मौलिक हक भएको बताउनुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै उहाँले शैक्षिक व्यवस्थापनमा सुधार गर्नुपर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको जानकारी गराउनुभयो
थप पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बिहीबार) सत्ता गठबन्धनको बैठक बोलाउनु भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता पश्चात बिहीबारका लागि बैठक बोलाइएको छ । भोलि बिहानका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा नेता तथा जसपा अध्यक्ष उपेन्द्र यादवले सम्भवत मन्त्रालयको
थप पढ्नुहोस्











Total views : 405779