LATEST



भक्तपुर । हालै सम्पन्न प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकबाट जिल्लाका इन्चार्ज र सह इन्चार्ज तोकिएको छ । भक्तपुर जिल्लाको इन्चार्जमा रमेश गिरी र सह इन्चार्जमा चन्द्रकला क्षेत्री ‘भगवती’लाई तोकेको हो । ललितपुरको इन्चार्जमा ईश्वरराज ढकाल, काठमाडौंमा पुकार तिमल्सिना र काभ्रेमा केशवराज पौडेललाई इन्चार्ज तोकिएको केन्द्रले जानकारी गराएको छ ।
थप पढ्नुहोस्












Total views : 409085