प्रेस चौतारी भक्तपुरको इन्चार्जमा गिरी, सह इन्चार्जमा क्षेत्री | Jana Aawaj News

प्रेस चौतारी भक्तपुरको इन्चार्जमा गिरी, सह इन्चार्जमा क्षेत्री

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रेस चौतारी भक्तपुरको इन्चार्जमा गिरी, सह इन्चार्जमा क्षेत्री : Jana Aawaj News

भक्तपुर । हालै सम्पन्न प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकबाट जिल्लाका इन्चार्ज र सह इन्चार्ज तोकिएको छ ।

भक्तपुर जिल्लाको इन्चार्जमा रमेश गिरी र सह इन्चार्जमा चन्द्रकला क्षेत्री ‘भगवती’लाई तोकेको हो । ललितपुरको इन्चार्जमा ईश्वरराज ढकाल, काठमाडौंमा पुकार तिमल्सिना र काभ्रेमा केशवराज पौडेललाई इन्चार्ज तोकिएको केन्द्रले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न