LATEST



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री छान्ने विषयमा छलफल हुने बताइएकोे छ । आज बस्ने बैठकद्धारा मन्त्रीहरुको नाम टुङ्गो लगाइने बताइएको छ माओवादीबाट मन्त्री बन्न दाबी गर्नेहरुमा महेश्वर गहतराज, देबेन्द्र पौडेल, हरिबोल गजुरेल, अञ्जना विशंखे,
थप पढ्नुहोस्
काठमाडौं । नेकपा माओवादी केन्द्रको अहिले बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आजको बैठकमा विभिन्न विषयमा छलफल गर्नका लागि दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको थियो । आज मंगलबार ३ बजेका लागि बैठक बोलाइएता पनि केहिबेर अघि मात्रै स्थगित गरिएको बताइएको छ । आज बस्ने बैठकमा एजेण्डाहरु तय नभएको कारण बैठक स्थगित गरिएको बताइएको छ । अब
थप पढ्नुहोस्












Total views : 405789