LATEST



भक्तपुर । गायक तथा संगीतकार कमल खत्रीको शब्दरसंगीत र गायिका ग्रिष्मा खड्काको स्वरमा ‘माया नै काफी छ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवा पुस्ता लक्षित उक्त गीतको म्यूजिक भिडियो यूट्यूवमा सार्वजनिक भएसँगैं दर्शकहरुले धेरै रुचाएका छन् । सानैदेखि संगीतमा रुची राख्ने खड्काको यो चौथो गीत हो भने, उक्त गीत युवा पुस्तालाई लक्षित गरिएको खड्काले
थप पढ्नुहोस्











Total views : 405653