LATEST



जन आवाज न्युज /जेठ, १२गते । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं २ मा अवस्थित सामुदायिक विद्यालय गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा उच्चस्तरको पानी शुद्धीकरण उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम ललितपुर, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठको प्रमुख
थप पढ्नुहोस्
नारायण थापा भक्तपुर । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आमाको प्रेम सारा संसारमा भन्ने नाराभित्र ‘आमाको उद्यान परियोजना’ अन्तर्गत आज चन्द्रागिरी डाँडाको महादेवथान नयाँ पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा २०० वटा रूखका विरूवाहरू रोपिएका छन् । जसअन्तर्गत ७० वटा
थप पढ्नुहोस्
नारायण थापा कठमाडौं । ‘वी लभ यू’ फाउन्डेसन (We love U foundation) को आयोजनामा आज बुधबार विश्वभरी बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको कागेश्वरी–मनोहरास्थित सहिद पार्कमा वृक्षारोपण गरिको छ । वी लभ यू फाउण्डेशनले यस किसिमको मानवहितको गतिविधिद्धारा मानवजातिको उज्ज्वल भविष्य र स्वच्छ पृथ्वीलाई बचाऔं (Save the World) नामक परियोजनाका
थप पढ्नुहोस्













Total views : 405975