LATEST



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश प्राप्त गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । आज कार्तिक १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने भएका छन् । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको
थप पढ्नुहोस्











Total views : 405585