परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बिच सिंहदरबारमा भेटवार्ता | Jana Aawaj News

परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बिच सिंहदरबारमा भेटवार्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बिच सिंहदरबारमा भेटवार्ता : Jana Aawaj News

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्नुभएको छ ।

उक्त भेटमा मन्त्री खड्काले कोभिड १९ विरुद्धको लडाइँमा अमेरिकाले पुर्याएको सहयोग प्रति धन्यवाद दिनुभएको छ ।

भेटका क्रममा दुई देशबिचको द्वीपक्षीय सम्बन्धको विषयमा छलफल भएको मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न