नेपाल राष्ट्र बैंकद्धारा व्याजदर सम्बन्धि पसरपत्र जारी | Jana Aawaj News

नेपाल राष्ट्र बैंकद्धारा व्याजदर सम्बन्धि पसरपत्र जारी

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल राष्ट्र बैंकद्धारा व्याजदर सम्बन्धि पसरपत्र जारी : Jana Aawaj News

काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा व्याजदर सम्बन्धि बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेको छ ।

आज जारी भएको बैंकको नयाँ निर्देशन अनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप प्रदान गर्ने ब्याजदर अघिल्लो महिनामा प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने भएका छन् भने, सर्वसाधारणहरुलाई प्रदान गरिने मुद्दती निक्षेपमा अधिकतम ब्याजदर भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम हुनुपर्ने बताइएको छ ।

यस्तै कात्तिक ३ गतेभित्र ब्याजदरमा संशोधन गरी आफ्नो वेवसाइटमा सार्वजनिक गरी आजकै मितिबाट लागु गर्न समेत राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकको नँया निर्देशन यस्तो छ ˸

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
4 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न