भक्तपुरमा हालसम्मको ताजा अपडेट | Jana Aawaj News

भक्तपुरमा हालसम्मको ताजा अपडेट

स्थानीय निर्वाचन २०७९

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा हालसम्मको ताजा अपडेट : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको ४ नगरका ३८ वटा वडा मध्य २८ वडामा कहाँ कुन वडा कुन पार्टीले जित हासिल ग¥यो यस्तो छ, परिणाम ः
भक्तपुर नगरपालिका १० वडा
सम्पुर्ण वडा अध्यक्ष १–१० प्रमुख र उप प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिजयी ४५ जना

सुर्यबिनायक नगरपालिका १० वडा

१ नं. वडा नेकपा एमाले
२ नं. नेपाली काङ्ग्रेस
३ नं. नेपाली काङ्ग्रेस
४ नं. नेपाली काङ्ग्रेस
५ नं. नेकपा एमाले

मध्यपुर थिमी नगरपालिका ९ वडा
१ नं. नेपाली काङ्ग्रेस
२ नं. नेपाली काङ्ग्रेस
३ नं. नेपाली काङ्ग्रेस
४ नं. नेकपा एमाले
५ नं. नेपाली काङ्ग्रेस
६ नं. नेपाली काङ्ग्रेस
७ नं. नेकपा एमाले
चागुनारायण नगरपालिका ९ वडा
१ नं. वडा नेपाली काङ्ग्रेस
२ नं. वडा नेपाली काङ्ग्रेस
३ नं. नेकपा एमाले
४ नं. नेकपा एमाले
५ नं. नेपाली काङ्ग्रेस
६ नं. राप्रपा
अन्य वडाको भने आउन बाकी रहेको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न