वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा | Jana Aawaj News

वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा : Jana Aawaj News

काठमाडौं । वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण बुधबार गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग संक्षिप्त जानकारी गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण र अर्थ मन्त्रीको अकर्मण्यताले गर्दा संसदको बैठक समयमै सुरु नभएको जानकारी दिनुभयो ।

साथै कलेजका उपप्राध्यापक विकल प्रजापतिले संसद बैठकको प्रत्यक्ष अवलोकनले कलेजका विद्यार्थीहरूले आफ्ना ज्ञान अभिवृद्धि गर्ने विश्वास गर्नुभयो ।

सो भ्रमणमा ४२ विद्यार्थीहरू, ३ जना शिक्षक र ३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न