मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै | Jana Aawaj News

मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै : Jana Aawaj News

काठमाडौं । मन्जुश्री फाइनान्सले ९हजार १८७ कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला गर्ने जनाएको छ ।
त्यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने कम्पनीले जानकारी दिएको छ ।
सो शेयर खरीद गर्न भदौ २० गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । यसैगरी शेयरको न्यूनतम मूल्य रू. ३०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्ने बताइएको छ ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न