वागीश्वरीका विद्यार्थीहरुद्वारा सरसफाई | Jana Aawaj News

वागीश्वरीका विद्यार्थीहरुद्वारा सरसफाई

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरीका विद्यार्थीहरुद्वारा सरसफाई : Jana Aawaj News

भक्तपुर । वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ ।

सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागितामा विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी, वगैंचालगायतका क्षेत्रमा गरेको हो । सामाजिक उत्तरदायित्वको भावनालाई प्रोत्साहित गर्न मानविकी, शिक्षा, टेक्स तथा व्यवस्थापनका विद्यार्थीहरु उक्त कार्यक्रममा स्वतस्फुर्त रुपमा सहभागी भएको प्रशासक तुल्सीराम प्रजापतिले बताउनुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको प्रमुख आतिथ्यतामा फागुन १० गते विहान १० बजे कमलविनायक परिसरमा सम्पन्न हुने वार्षिकोत्सव कार्यक्रममा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत हुने जानकारी दिनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न