नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न : Jana Aawaj News

काठमाडौं । नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा आयोजित खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय मुवाथाई संघको १२ औ स्थापना दिवसको उपलक्ष्यमा १९औं विश्व च्याम्पियनशीप प्रतियोगितामा नेपालको तर्फवाट स्वर्ण पदक विजेता गुणराज रूचाललाई नगद रू.१ लाख प्रदान गरिएको छ ।


कार्यक्रममा सम्मान पत्रबाट प्रमुख अतिथि राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङबाट सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा एमेच्योरमा स्वर्ण पदक विजेता परिका बतासलाई रू.५० हजार गरी विभिन्न विधामा सम्मान–पत्र समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष गणेशलाल कक्षपतिको सभापतित्वमा सम्पन्न भएको छ ।

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
2 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
3 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
4 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x