सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो | Jana Aawaj News

सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो

पढ्न लाग्ने समयः < 1 मिनेट
सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो : Jana Aawaj News

नागढुङगा । सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नु भएको छ । नेपालमा सार्वजनिक यातायात संचालन हुने यो नै पहिलो सुरुङमार्ग बन्ने भएको छ ।

नेपालजस्तो हिमाली र पहाडी भुभाग भएको देशमा सुरुङमार्ग धेरै उपयुक्त साबित भएको छ । निर्माणमा बढी लागत लाग्ने भएता पनि ईन्धनको बचत, समयको बचत, सवारी दुर्घटनामा कमी, भुक्षय र वातावरणीय दृष्‍टिले अत्यन्तै उपायोगीसिद्ध हुने अध्ययनले निश्कर्श समेत निकालेको छ ।


तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण शुरु गरेको यो सुरुङमार्ग आज नेकपा एमाले समेतका दलको समर्थनमा प्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नुभएको हो ।
सिद्धबाबा, टोखा- छहरे सुरुङमार्ग पनि छिट्टै निर्माण सम्पन्न हुने र अन्य स्थानमा समेत सुरुङमार्ग बन्दै जाने देखिएको छ ।


नेपालमा अहिलेसम्म जलबिद्युत आयोजनामा ३०० किमि सहित करिव ४१५ किमि सुरुङ निर्माण भैसकेको बिद्युत प्राधिकरण स्रोतले बताएको छ ।

+ posts
ताजा
1 Edu World Educational Consultancy को शाखा मध्यपुर थिमिमा बिस्तार
2 एमाले भक्तपुरले आयोजना गरेको रक्तदानबाट ५३ जनाले गरे रक्तदान
3 वृक्षारोपण सहित डष्टबिन वितरण गर्दै समुदायको लागि २ घण्टा अभियानको १३३ औं हप्ता सम्पन्न
4 भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न