भक्तपुर । ललितपुर महालक्ष्मीस्थान वडा नम्बर ९ देखि सुर्यविनायकको बिरुवा हुँदै पात्लेटारसम्म २/३ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन दम्कल भएता पनि बाटो नभएकोले आगो नियन्त्रणमा आउन नसकेको हो ।
केही दिन अघि मात्र सुर्यविनायक नगरपालिका वडा नं ७ स्थित पाईलट आश्रमको दक्षिण फेदको जंगलमा ३/४ दिनपछि मात्र आगलागि (डडेलो) नियन्त्रणमा आएको थियो । गर्मी मौसम बढेसङ्गै डेडेलो पनि बढी रहेको छ ।

सुर्यविनायक पात्लेटारको जंगलमा लागेको डडेलो ।

ललितपुर महालक्ष्मीस्थानमा लागेको डडेलो ।

तस्बिर : नारायण थापा ।
सुर्यविनायक पाईलट आश्रमको दक्षिण फेददेखि सिपाडोलसम्म ३/४ दिन पछि नियन्त्रणमा आएको थियो ।

तस्बिर : सामाजिक संजाल ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 355168