चाँगु नपामा डोजर आतंक बढ्यो : उपमेयर बुढाथोकी (भिडियो सहित) | Jana Aawaj News

चाँगु नपामा डोजर आतंक बढ्यो : उपमेयर बुढाथोकी (भिडियो सहित)

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगु नपामा डोजर आतंक बढ्यो : उपमेयर बुढाथोकी (भिडियो सहित) : Jana Aawaj News

भक्तपुर । आज भक्तपुरको चाँगुनारायण नगरपालिकामा पत्रकारसँगको भेटघाट कार्यक्रममा उपमेयर रमेश बुढाथोकीले नगरपालिकामा डोजर आतङ्क बढेको बताउनुभयो ।

उहाँले वडा नं. १ देखि ९ सम्मका डाँडाहरुमा अन्धाधुन्ध डोजर चलेको बताउनुभयो । नगरभित्र अन्धाधुन्ध डोजर आतङ्क सिर्जना भएको बताउदै सञ्चारकर्मीहरूलाई उपमेयर बुढाथोकीले ४र५ रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लग्ने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर डोजर चलाइरहेको उहाँले बताउनुभयो ।

उहाँले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिएता पनि डोजर चल्न नरोकिएको जानकारी दिनुभयो । त्यसबारे जनप्रतिनिधि समेत मौन रहेको जानकारी दिनुभयो ।

भिडियो सहित:

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न