LATEST



जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि एक अर्ब ८४ करोड ५६ लाख २० हजार ४९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार चाँगुनारायण नगरसभाको १७ औं अधिवेशनमा सभाअध्यक्ष एवं नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छलफलका लागि समय दिएपछि उपप्रमुख रमेश
थप पढ्नुहोस्
जन आवाज न्युज/ भक्तपुर चैत्र ७ । चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउन गइरहेको सन्दर्भमा पत्रकार सम्मेन सम्पन्न भएको छ । कमलविनायक केभी लजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जीवन खत्रीले पत्रकार सम्मेलको विसयमा प्रकाश पार्नुभएको थियो । प्रवक्ता खत्रीले नगरकाेट भ्रमण बर्षकाे अवसरमा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । चाँगनारायण नगरपालिकाले आज शोक विदा दिएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै आधारभूत स्वास्थ्य केन्द्र, चाँ.न.पा. ८ सुडालका कार्यरत राष्ट्र सेवक कर्मचारी धुव्र प्रसाद दुलालको निधनमा बुधबार शोक विदा दिएको छ । चाँगनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँद्वारा जारी सूचनामा दुलालको निधनमा गहिरो दुःख
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । कृषि पर्यटन र सामाजिक पुर्वाधार, समृद्ध चाँगुनारायणको मुल आधार भन्ने मुल नाराका साथ चाँगुनारायण नगरपालिकाको नगरसभाको १६ औं अधिबेशन सम्पन्न भएको छ । चालु आ.व. को कुल विनियोजित बजेट रु. २ अर्ब १२ करोड ३० लाख ९३ हजार ६ सय रहेकोमा हाल सम्म जम्मा रु. ३४ करोड ७७ लाख ३० हजार खर्च भएको छ जुन कुल बजेटको १६.३७ प्रतिशत रहेको छ
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले आफ्ना स्थानीय तहका बासीन्दाहरुको हकहितमा नै काम गर्दै आएको दाबी गरेका छन् । आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको सभाहलमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा नगरप्रमुख खत्रीले नगरबासीको आवश्यकताको क्षेत्रमा नै कार्य गरिएको तर प्रचारप्रसारको कमीले
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लाको विपद् व्यवस्थापन समितिको बैठकमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका कारण मनसुनजन्य बिपदबाट भएका घटनाहरूमा तत्काल प्रतिकार्य गरी थप क्षति हुन नदिन नगरपालिका सफल भएता पनि अधिक बर्षाका कारण गएको बाढी, पहिरो र डुबानका घटनाहरूबाट चांँगुनारायण नगरपालिकाले धेरै क्षति बेहोरेको
थप पढ्नुहोस्
नारायण थापा भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नुपर्ने सुचना प्रकाशन गरेको छ । नगरपालिकाभित्र भएका लाभग्राहीहरुको सहजताको लागि नगरकार्यपालिकाको कार्यालयमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता स्टेशनको स्थापना गरिएको छ । राष्ट्रिय परिचय पत्र विवरण
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ । सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले नगरपालिकाको वडा नम्बर ४ मा चाँगुनारायण खेल मैदान निर्माणको लागि रु. २ करोड बजेट विनियोजन गरिएको
थप पढ्नुहोस्













Total views : 405082