सुर्यविनायक नपाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन | Jana Aawaj News

सुर्यविनायक नपाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन

भिडियो सहित

पढ्न लाग्ने समयः < 1 मिनेट
सुर्यविनायक नपाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन : Jana Aawaj News

ओम प्रकाश जंग शाह
भक्तपुर । सुर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको वडा नम्बर ४,५,६,७ र ८ मा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन गरेको छ ।

Vet For Your Pet भन्ने संस्थाको साझेदारीमा सोमबारदेखि दधिकोटमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई स्थायी बन्ध्याकरण गर्न शुरु गरिएको हो ।

तस्बिर : हाम्रो दधिकोट।

सुर्यविनायक नगरपालिकाको पशुपन्छी विकास शाखाले वडाहरुमा अभियानको रुपमा संचालन गरेको यो कार्यक्रम ३५ दिनसम्म चल्ने नगरपालिकाले जानकारी गराएको छ ।

भिडियो सहित :

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न