Jana Aawaj News

ताजा


Bhaktapur Hospital
महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै: Jana Aawaj News

महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै

2 years ago

भक्तपुर । सूर्यविनायक नगरपालिकाले एक महिनामा ३ पटक बजार अनुगमन गर्ने भएको छ । बुधबार बसेको नगर बजार अनुगमन समितिको बैठकले हरेक महिनाको तीन पटक बजार अनुगमन गर्ने निर्णय गरेको उपप्रमुख सरिता तिमसिना भट्टराइले जानकारी गराउनुभएको छ । ‘नियमित कार्यतालिका नै बनाएर हामी बजार अनुगमन गर्नुका साथै उपभोक्ता र व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने उपप्रमुख

थप पढ्नुहोस्
सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न: Jana Aawaj News

सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न

2 years ago

भक्तपुर । ‘दिगो विकास व्यवस्थित शहर : स्वच्छ समृद्ध सुर्यविनायक नगर’ भन्ने मुल नाराका साथ २ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा नगरपालिकाभित्र रहेको २९ वडा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई विद्यालय व्यवस्थापन सम्बन्धि तालिम दिइएको हो

थप पढ्नुहोस्
सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा: Jana Aawaj News

सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा

2 years ago

भक्तपुर । सुर्यविनायक नगरपालिका नगरसभाको १६ औं अधिवेशनबाट पारित नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले २०७३ सालमा नगरपालिकाको स्थापना भएदेखि ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत भएको बताउनुभयो । थापाले वजेट तथा नीति कार्यक्रम बारे जानकारी दिन

थप पढ्नुहोस्
सूर्यविनायक नगरपालिका विकास निर्माणमा अब्वल बन्दै :उपप्रमुख तिमसिना भट्टराई(भिडियो सहित): Jana Aawaj News

सूर्यविनायक नगरपालिका विकास निर्माणमा अब्वल बन्दै :उपप्रमुख तिमसिना भट्टराई(भिडियो सहित)

2 years ago

भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायक नगरपालिकाले यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरण नगरपालिका बन्न सफल भएको छ । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा

थप पढ्नुहोस्
सुर्यविनायक नगरपालिकाद्वारा वकतृत्वकला प्रतियोगिता सम्पन्न: Jana Aawaj News

सुर्यविनायक नगरपालिकाद्वारा वकतृत्वकला प्रतियोगिता सम्पन्न

2 years ago

रशिला थापा भक्तपुर । सुर्यविनायक नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा गणतन्त्र दिवसको अवसरमा कक्षा ६-१० स्तरीय सार्वजनिक शिक्षा र स्थानीय सरकार शिर्षकमा आयोजित वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाको

थप पढ्नुहोस्
सुर्यविनायक नपाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन: Jana Aawaj News

सुर्यविनायक नपाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन

2 years ago

ओम प्रकाश जंग शाह भक्तपुर । सुर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको वडा नम्बर ४,५,६,७ र ८ मा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन गरेको छ । Vet For Your Pet भन्ने संस्थाको साझेदारीमा सोमबारदेखि दधिकोटमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई स्थायी बन्ध्याकरण गर्न शुरु गरिएको हो । सुर्यविनायक नगरपालिकाको पशुपन्छी विकास

थप पढ्नुहोस्
सुनपा १० द्धारा ३१ घर परिवारलाई इन्डक्सन चुलो हस्तान्तरण: Jana Aawaj News

सुनपा १० द्धारा ३१ घर परिवारलाई इन्डक्सन चुलो हस्तान्तरण

2 years ago

रशिला थापा भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. १० को आयोजनामा आर्थिक वर्ष २०८०/८१ को दलित, जनजाती लक्षित कार्यक्रम अन्र्तगत सोमबार इन्डक्सन चुलो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले सुर्यविनायक नगरपालिका सुखी नगरपालिका बनाउनका लागि सफा हराभरा नगरपालिका बनाउन सबैको

थप पढ्नुहोस्
सुर्यविनायक नपाद्वारा हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक: Jana Aawaj News

सुर्यविनायक नपाद्वारा हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक

2 years ago

जन आवाज संवाददाता भक्तपुर । सुर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र हिउँदयाममा जग्गा सम्याउनको लागि हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले सम्बन्धित जग्गाधनीहरुलाई अनुगमन समितिको प्रतिवेदन लिई नियमानुसार हेभी इक्वीप्मेण्ट प्रयोग गरी जग्गा सम्याउने लगायत जग्गा विकासका काम गर्न अनुमति दिदै आएको थियो । यस वर्ष वर्षायाम

थप पढ्नुहोस्
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न