सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न | Jana Aawaj News

सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सुर्यविनायक नगरपालिकाद्धारा २९ वटा सामुदायिक विद्यालयलाई २ दिने क्षमता विकास तालिम सम्पन्न : Jana Aawaj News

भक्तपुर । ‘दिगो विकास व्यवस्थित शहर : स्वच्छ समृद्ध सुर्यविनायक नगर’ भन्ने मुल नाराका साथ २ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।


सुर्यविनायक नगरपालिका शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा नगरपालिकाभित्र रहेको २९ वडा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई विद्यालय व्यवस्थापन सम्बन्धि तालिम दिइएको हो ।


होटल भिलेज हाइलयान्ड, रानिकोटमा २५ र २६ गते आयोजना गरिएको उक्त कार्यक्रमले शिक्षाको गुण्मस्तर वृद्धि गर्न यो कार्यक्रमले केहि हदसम्म मद्धत पुग्ने नगर प्रवक्ता रविन्द्र साकोटाले जानकारी दिनुभयो ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न