रुसी विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु | Jana Aawaj News

रुसी विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
रुसी विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौँ । रुसको एउटा विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ । पर्म शहरको पर्म स्टेट युनिभर्सिटीममा चलेको गोलीबारीमा ८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न बनेको कमिटीका अनुसार विश्वविद्यालयकै एक जना विद्यार्र्थीले गोली चलाएको बताइएको छ । घटनास्थल राजधानी मस्कोबाट करिब १३०० किलोमिटरको दूरीमा रहेका छ ।
तासले आक्रमणकारीको पहिचान भएको र नियन्त्रणमा लिने क्रममा घाइते भएको जनाएको हो । आक्रमणपछि विश्वविद्यालयभित्र रहेका विद्यार्थी र अध्यापकहरू आफुनो ज्यान बचाउनका लागि झ्यालबाट हाम फालेका थिए ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न