काभ्रेमा एमालेको प्यानल नै विजयी | Jana Aawaj News

काभ्रेमा एमालेको प्यानल नै विजयी

पढ्न लाग्ने समयः < 1 मिनेट
काभ्रेमा एमालेको प्यानल नै विजयी : Jana Aawaj News

काठमाडौं । काभ्रेमा नेकपा एमालेको प्यानल नै विजय भएको छ । अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका हुन् । बुधबार राति घोषित चुनावी नतिजाअनुसार चन्द्र लामालाई ८१ मतान्तरले पराजित गर्दै अध्यक्षमा भुर्तेल विजयी हुन सफल भएका छन् । भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरेका थिए ।

अध्यक्षसहित पदाधिकारीमा पनि एमालेको प्यानल नै विजयी भएको हो । एमाले नेता तथा सांसद गोकुल बास्कोटा निकटको प्यानल रहेको छ ।

यसैगरी उपाध्यक्षमा भुर्तेल प्यानलका देवसागर लामाले ४७१ मत प्राप्तगरेका थिए । पराजित आत्मराज थापाको २०८ मत मात्रै गरेका थिए । सचिवमा राजकुमार सापकोटा विजयी भएका छन् । उहाँले ४४४ मत प्राप्त गर्दा, पराजित भएका होमप्रसाद चौलागाईंको २३५ मत प्राप्त गरेका थिए । यस्तै उप सचिवमा रत्नकुश रन्जितकारले ३२४ मत प्राप्त गर्दा र सूर्यमाया दनुवारले ३६१ म्त प्राप्त गरी निर्वाचित भएका हुन् ।

+ posts

 

 

ताजा
1 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
3 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
4 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न