दधिकोटमा रहेको मोर्डन स्कुलकी छात्राले ल्याइन ४ जिपिए | Jana Aawaj News

दधिकोटमा रहेको मोर्डन स्कुलकी छात्राले ल्याइन ४ जिपिए

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोटमा रहेको मोर्डन स्कुलकी छात्राले ल्याइन ४ जिपिए : Jana Aawaj News

भक्तपुर । भक्तपुरको दधिकाेटस्थति माेडर्न स्कूलका एक विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

प्रकाशित नतिजा अनुसार एसईई २०८० मा उक्त विद्यालयका विद्यार्थी बुमिरा माकजुकाे ४ जिपिए ल्याएकि हुन । विद्यालयका अनुसार माकजुसहित ५ जनाकाे ३.९० देखि ४ जिपिए आएको जानकारि दिएको छ ।

लामो समयदेखि गुड्स्तरिय शिक्षा दिदै आएको मोर्डन स्कुलको नतिजा समग्रमा राम्रो आएको छ ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न